तिमी जति चाहन्छौ सोध मलाई
म जवाफ दिन तयार छु
तर नभुल्नु यो मनलाई
तिमी जति दुःख दिन्छौ मलाई
म सहन तयार छु
तर नभुल्नु यो मनलाई
तिमी जति स्वार्थ देखाउँछौ मलाई
म मान्न तयार छु
तर नभुल्नु यो मनलाई
तिमी जति छल्न चाहन्छौ मलाई
म सम्झिन तयार छु
तर नभुल्नु यो मनलाई
लेखिका – शोभि अजर
(समाप्त)
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar