गएका वर्षहरुमा जस्तै साहित्यसँगालो डट कमले यस वर्ष पनि साहित्य क्षेत्रमा अनवरत कलम चलाइरहेका
श्रष्टाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्ने क्रममा साहित्य सँगालो ‘साहित्य स्रष्टा चौतारी’ले यस वर्षको पुरस्कार छनौट समितिको मापदण्डानुसार बिभिन्न साहित्य विधामा कलम चलाऊने नयाँ पीडीहरुलाई यही कार्तिक २८ गते कठ्मन्डौंमा एक भब्य कार्यक्रमका साथ पुरस्कृत गर्ने भएको छ । जसमध्य विराटनगरका राधिका गुरागाई र रामेछपका शोभा सुनुवार “जुलिएट” (कविता) ताप्लेजुङका देवेन्द्र खापुगं लिम्बु “सुर्केली” (मलेसियामा नेपाली साहित्य-‘खोज अनुसन्धान’) र
गोरखाका सन्तोष अम्गाई (हाल द. कोरिया) (मुक्तक) विधाहरुमा छनोट भएका छन् । यसै गरी समाज सेवी तथा गाएक श्री शीव मुखियालाई भने सम्मान गर्ने खबर साहित्यसँगालो डट कमका पुरस्कार सम्पादक तथा सल्लाहकारका गुठीले जनाएको छ ।
उहाँहरु सवैलाई हार्दिक बधाई !!
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र