जूनमा ग्रहण लाग्दा -सङ्केत

Posted on February 1, 2018 | by केदार संकेत

अस्ती भर्खर जूनमा ग्रहन लाग्दा  छोड चमारे छोड् भनेर ढोल बजाउने हाम्रो समाज नाङ्गो आँखाले सिधैं ग्रहण हेर्न हुन्न एेनामा नत्र देक्चीको पानीमा मात्र ग्रहण हेर्नु पर्छ भन्ने त्यो बेलाको […]

कविता- वेक्कारमा

Posted on January 20, 2018 | by केदार संकेत

कविता- वेक्कारमा मीत बाउलाई चिना देखाउदा मन्त्री हुन्छस छोरा भन्थे जिम्वल काकाको बगैचाको अंबा चोर्दा फलफूल पसले हुन्छस भन्थे । आमाको थैलीबाट बटारिएको नोट सुटुक्क झिक्दा नम्बरवान्को पकेटमार बन्छस भन्थीन् […]

रेउ यीमेनोले

Posted on January 19, 2018 | by केदार संकेत

रेउ यिमेनोले रेउ यिमेनोले जेशो नाःमि एको बाअ जेश्शो फाक्योमि गोमि योःशो चोम्लेम कुर्शा जाअÞता । जाअशो मेको चोम्लेमकाःथ्काःथा हेर आँ लुङ्गिरमिन योःशो काः तास्कुल बाकुचार्मि खोदेश्योन दुम्शा तेकेर गोइ […]

सम्झनाको आलिङ्गनमा बाँधिएरमा दयाकृष्ण राई

Posted on January 8, 2018 | by केदार संकेत

| Author : केदार ‘संकेत’ Category : Review / समिक्षा |              मुख्यत, साहित्य विधामा जम्मा चार बिधालाई प्रमुख विधा मानिन्छन् । त्यस्को पनि जेठो बाठोमा निबन्धनै पर्छ […]

ड्रोन र रोबर्टको संसार

Posted on November 29, 2016 | by केदार संकेत

पराल्को कुन्यू माथि घाम ताप्दा जमानामा र देख्दा आकाशमा हवाइजहाज हेर्थिम तेस्को आकार, रङ् अनी आवाज नडुबुन्जेल क्षितिज सम्म खेल्न छोडेर भाँडाकुटी । आज रिमोट द्वारा सोचालित हाम्रा घरका झ्याल […]

सम्झी रहेछु !

Posted on November 13, 2016 | by केदार संकेत

हरेक बिहान, मध्यान्ह होस या साँझ हामी सुकिला पोसाक र धारिलो मन बोकेर कर्तव्य भन्दा माथी एक घमण्डका साथ उत्रन्थेउ त्यो परिधीको गोलार्ध भित्र । त्यो ठाउँ, जुन ठाउँमा हामी […]

एक बिहान

Posted on November 13, 2016 | by केदार संकेत

एक बिहान जब म रिमरिमेमा उठेर हाइवे छोड्दै गाउँको बाटो हुँदै एउटा घुमाउरो सडकमा पुगे जहाँ सडकको दुवै भागमा जंगल फैलीएको थियो अनि रुखका हाँगा र पातहरुले सडक छोपिएको थियो […]

हाए !! विश्वकप, हाए नेपाली !!

Posted on July 11, 2014 | by केदार संकेत

हाए !! विश्वकप, हाए नेपाली !! भकुन्डेलाई मन्परौदैमा त्यो राष्ट्रको नाम जोडीन पुग्छ अनित हामी आँफै उत्पिडितहरुमा एउटा कृतिम अहम्ता फुट्छ जहाँ अनगिन्ती अभद्र शब्द चोइटीन्छ -सडकभरी -फेशबूकको भित्ता भरी […]

‘ म अमेजन उकालो बग्छु’

Posted on February 3, 2012 | by केदार संकेत

' म अमेजन उकालो बग्छु' एक सूर्यमुखी फूल र (बहुरंगवादीको प्रतिविधा भेट पनि) साहित्यमा शक्ति हुन्छ । शक्तिमा विचार । विचारमा दर्शन । दर्शनका तिनै शक्तिशाली अक्षरहरूले यो ब्रह्माण्डमा परिवर्तन ल्यायो र ल्याउँदै छ पनि। साहित्यले नै सद्गुणी र दुर्गुणी दुवैलाई चेतना दियो ।

कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

Posted on January 11, 2012 | by केदार संकेत

हामी वीर छौं, तर बुद्धु छौ । हामी बुद्धु छौं र त हामी वीर भयौं । भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्पm अवतरण गरेको […]

साङ्केतिक कविता -१५ माकुराहरु

Posted on July 28, 2011 | by केदार संकेत

  १. स्थान परिचयः दिनमा यी माकुराहरु ढुङ्गा मुनी बस्दछन् भए समुन्द्री तटको चिसाबालुवा खोज्छन् कोही जँगल अर्थात लेकमा रमाउछन् कोही शहरका अमिला बोटहरुमा बस्छन् र झर्छन कहिले काँही शहर तिर यिनीहरुको रङ्ग […]

चीनमा अनेसासको च्याप्टर गठन

Posted on April 5, 2011 | by केदार संकेत

रमेश रानाभाट, चीन मिती २०६७ चैत्र १२ गते चाइनामा भएका नेपाली साहित्यलाईमाया गर्ने साथीहरुको छलफलबाट नेपाली साहित्यलाई प्रस्फुटन र जगेर्ना गर्नको लागिअन्तराष्ट्रिय नेपाली साहित्य समाज (International Nepali Literary Society) का […]

रेखामा अहम यूद्धको दुर्गम बस्ति र भोकाबाद कोर्दा

Posted on March 14, 2011 | by केदार संकेत

ए कवि तिमीले मानवीय रेखा मेटेर बेस्कन गाली खायौ नी यो बर्ष । म अकविलाई पो बेस्कन लाज लाग्यो किन त्यस्तो कविता लेख्यौ हँ ? जुन ग्रामीणेले बुझ्न सकेन र […]

साङ्केतिक कविता- बे—शिर्षक

Posted on March 4, 2011 | by केदार संकेत

टन्न रक्सिले मातेर उभिन्छ यहाँ कविता र कवि  र, छाद्छ आफ्नै काव्यभरी । भर्खर हतारमा, नचपाई ओकलेका  टाउको र भित्रका हाम्रा भ्रमहरु   आपक्कमा नै किन चपाउनु ? किन निल्नु ? किन […]

हेल्सेको रेडियो

Posted on February 26, 2011 | by केदार संकेत

टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन–चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको […]

गण्डकी अञ्चलस्तरीय प्रतियोगितात्मक कविता संगोष्ठी २०६७

Posted on February 23, 2011 | by केदार संकेत

गण्डकी अञ्चलस्तरीय प्रतियोगितात्मक कविता संगोष्ठी २०६७ सम्बन्धी हिमालचुली कला साहित्य प्रतिष्ठान, लमजुङको सूचना नेपाल प्रज्ञा प्रतिष्ठान, हिमालचुली कला साहित्य प्रतिष्ठान र लक्ष्मीनारायण सामुदायिक पुस्तकालय, लमजुङको संयुक्त आयोजना तथा ईशानेश्वर महादेव […]

एप्स को अध्यक्षमा अनुप के.सी. निवाचित

Posted on February 19, 2011 | by केदार संकेत

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसमा पब्लिक हेल्थ विषय अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था एप्सको दोस्रो वार्षिकोत्सव तथा नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार पोखरा विश्वविद्यालयको सभाकक्षमा सम्पन्न भएको छ । सोही अवसरमा […]

Random मा धनी बाबु र गरीब बाबुको चर्चा-रुपिन्द्र प्रभावी ‘कटु’

Posted on February 19, 2011 | by केदार संकेत

पोखरा÷२९ माघ ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो छैटौं पुस्तक परिचर्चा कार्यक्रममा रोबर्ट टी. कियोसाकीको बहुचर्चित पुस्तक धनी बाबु, गरीब बाबु (रिच ड्याड, पुअर ड्याड)माथि परिचर्चा शनिबार पोखरामा गरेको छ […]

मझेरी सहकारीको साधारण सभा सम्पन्न

Posted on February 19, 2011 | by केदार संकेत

कृष्णबहादुर कुंवरको अध्यक्षतामा सञ्चालक समिति गठन पोखरा, माघ २२ ÷ मझेरी बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण–सभा कृष्णबहादुर कुंवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गर्दै शनिबार मझेरी पाटनमा सम्पन्न […]

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’

Posted on February 19, 2011 | by केदार संकेत

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित २०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादकसमेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको सेलाएको घाम नामक कवितासङ्ग्रह बि.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । […]