नभेम्बर एघार – पप्पी डे – आँकाला

Posted on November 12, 2017 | by रामकृष्ण सुनुवार “आँकाला”

बेल्जियमको फ़्लाण्डर मैदान सम्म आइ पुग्दा बन्दुक उठाउने हातहरु रगत लत्पतिएर सिंचित जमिन लाश कुहिएर मलमा परीणत भई बिहानी सूर्यको झुल्को देखि साँझको रक्तिम लालीले टल्किएका बैंश मै ओझेल परेका […]

संसारमा जन्मनुको अर्थ के हो ?– आँकाला

Posted on September 25, 2017 | by रामकृष्ण सुनुवार “आँकाला”

बम बारुद बोकेर बन्दुक भिरेर छुरा उधाएर भित्र छुपाएर आत्मघाती विस्फोटक पदार्थ बोकेर कुबिचार लिएर लुटपात मच्चाएर धोकाको संजाल बुनेर प्रकृति प्रकोप बल्झाएर ध्वस्त उल्कापात मच्चाएर हिंड्नु मात्र हो कि […]

रहरै रहरमा बिमोचन

Posted on April 1, 2017 | by रामकृष्ण सुनुवार “आँकाला”

श्री इन्द्रसेन सुनुवार ज्यु को जीवनकालका अनुभूतिहरुको संकलन रहरै रहरमा बिमोचन समारोह . अप्रिल २०१७ ९विश्व मूर्ख दिवसका दिन काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको छ। श्री असिम सुनुवार ज्यु को […]

निरासाको प्रतिबिम्ब

Posted on December 15, 2015 | by रामकृष्ण सुनुवार “आँकाला”

 “बसु ! आज —– है ?” “के भन्नु भाको ?” – (लाडे स्वरमा) “कस्तो नबुझे जस्तो गरेकी । आखिर हाम्रो प्रेम शुरु भएको पनि त एक बर्ष भई सक्यो, होईन […]

सन्तानहरु

Posted on November 1, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

           –  “आँकाला” रामकृष्णसुनुवार  विश्वपरिक्रमाकोक्रममा कुनाकाप्चाहरुमायत्रतत्रछरिएका मेरास्वप्नकासन्तानहरु हात–मुखजोड्नेसमस्याबोकेर लाजकोचिन्हढाक्नेप्रसंगलिएर  आठदिशाअष्ठमुखी! समस्याकोजहरिलो, निन्याउरोमुखमा कोहिमुस्कुराईरहेछन् कोहिझुक्रयाईरहेछन्। मेरीछोरीसीताहरु द्रौपदीहरु, भृकुटीहरु परिस्थितीवस्सुहागलुटिएर कुनकोठरीमाबलात्कारकाशिकारबनिरहेछन् खै! कसलेसुन्नेतिनकाचित्कारहरु दर्दहरु….. उफःकेतिनकासमस्याटर्दैहोला? कहिलेसमाधानहोलातिनकासमस्याहरु? भादगाँउमास्यालकराउँदा डरलेहत्तपत्तलुकलुककाप्दै टुकुचाकोठूलोघ्याम्पोमालुक्नेछोरा उपराईकोबहादुरबनेर ढोकाहरुमा, […]

मजबुरीहरु

Posted on October 29, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– “आँकाला” श्रीरामकृष्ण सुनुवार एउटा नव युवक जो चोरीको अभियोगमा हातमा कडी बाँधिएर जेलखानातिर लगिएकोलाई सोधें किन चोरी गरेको मित्र ? उसले भन्यो परिस्थितिबश कामको खोजीमा आधा यौवन बिति सक्यो […]

आँसु

Posted on October 28, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– आँकाला रामकृष्ण सुनुवार के हो त्यो आँखामा छल्किने मोतिको दाना होईन टिप्नलाई मिल्ने । सुन चाँदी होईन त्यो गहना पहिरिने को बुभुन सक्छ त्यो बहेको कुन भावले । हर्षले […]

पोखराको सम्झना

Posted on October 28, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– “आँकाला” रामकृष्ण सुनुवार मन यो मेरो झुमेर रह्यो पोखरा बजारमा माछा पुछ्रे चियाउँदै हेर्छ त्यो फेवा तालैमा । डुङ्गामा चढी रमझम गरौं शान्त यो मन पार्न देवीको मन्दिर तालको […]

अस्तित्वबोध

Posted on October 28, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– रामकृष्ण सुनुवार “आँकाला” खै! अस्तित्व महँगो छ भन्छन् म त अस्तित्वहिन मान्छे मलाई अस्तित्वको महत्व थाहा नभएरै होला सोह्र कौंडीहरुमा तियाँ, चोका, पञ्जा र छक्काहरुसंगै भोक, प्यास, निद्रा बिर्सेर […]

आरु बखडाको बोट

Posted on October 23, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

 – रामकृष्ण सुनुवार “आँकाला” आरु बखडाको बोट जिन्दगी भएर उभिन्दा हावाका झोंकाहरुले ढलफल पारी दिन्छन् वैंसमा सेताम्मे पूmलेका पूmलहरु भ्रमराहरुले खोर्सन नभ्याउँदै धर्तीमा हिऊँ भैंm विलाई दिन्छन् । गन्तव्य ठम्याउन नभ्याउँदै […]

तस्वीर हेर्दा

Posted on September 23, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– रामकृष्ण सुनुवार ‘आँकाला’ तिमी मुस्कुराई रहेछौ तस्वीरमा साँच्चै त तिमी कस्तो छौ ? पिडा छ कि कतै तन दुःखेको ।   आँखामा तिमीलाई टाँसेर मुटुमा तिमीलाई बोकेर दुःख सुखका […]

सिपाहीको सपना

Posted on March 5, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– रामकृष्ण सुनुवार ‘आँकाला’ उसलाई बिश्वास नै भएन सिपाहीमा सफलतापूर्बक नाम दर्ता भएकोमा । मात्र सम्झना छ चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घ्ाुसे पछि सिपाहीहरुको जत्थाले हुलका […]