Cotegory: नाटक

एकाङ्की : चन्द्रमामा हनिमून-मञ्जु काँचुली

Posted on August 11, 2020 | by admin

Posted on January 29, 2018 by Editor कती पटक पढियो : 328 (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।) प्रेमी-प्रेयसी, हामी […]

करार–विवाह-नन्दलाल आचार्य

Posted on June 8, 2020 | by Admin

(रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।) पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन […]

सीमान्त जीवन -कुमार काफ्ले

Posted on June 8, 2020 | by Admin

पात्रहरू:-बूढा बा: भीख माग्न विवश अपाङ्ग वृद्धछोरो: बूढा बाको पुत्र, वर्ष ३६बुहारी: बूढा बाकी बुहारी, वर्ष ३४नातिनी: बूढा बाकी नातिनी, वर्ष ११नाति: बूढा बाको नाति, वर्ष ८ क्षितिजमा घाम डुबिसकेको […]

नाटक : तिमी मेरी हौ-भावना परिष्किृत सुनुवार

Posted on June 8, 2020 | by Admin

स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १——–……………..ऐया ……….मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि […]

नाटक : अछूत-शेखर बिकल्प

Posted on June 8, 2020 | by Admin

पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु दृश्य – १ (बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो पर्खालको माथि गमलामा […]

नाटक : दाम्ला-प्रवीण पुमा

Posted on June 8, 2020 | by Admin

(हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले […]

एकांकी ०९ – नम्र विनम्र-नन्दलाल आचार्य

Posted on May 8, 2020 | by Admin

कर्णनाथ : ४५ बर्से अविवाहित युवक । शिक्षित, पठित र बेरोजगार युवक । बेला न कुबेला बोलिरहने । प्रेमसम्बन्धी विभिन्न विद्वान्को भनाइ ख्याल गर्ने स्वार्थविहीन व्यक्ति । कुरामा कुरा चल्दामात्र […]

सीमान्त जीवन -कुमार काफ्ले

Posted on May 8, 2020 | by Admin

पात्रहरू:-बूढा बा: भीख माग्न विवश अपाङ्ग वृद्धछोरो: बूढा बाको पुत्र, वर्ष ३६बुहारी: बूढा बाकी बुहारी, वर्ष ३४नातिनी: बूढा बाकी नातिनी, वर्ष ११नाति: बूढा बाको नाति, वर्ष ८ क्षितिजमा घाम डुबिसकेको […]

नाटक : कमरेड फिप्टी पर्सेन्ट-खेम थपलिया

Posted on April 30, 2020 | by Admin

दृश्य एकसमय : मध्यान्हस्थान : पार्टी कार्यालयपात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाटदोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको […]

नाटक : अछूत-शेखर बिकल्प

Posted on April 30, 2020 | by Admin

पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु दृश्य – १ (बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो पर्खालको माथि गमलामा […]

नाटक : लट्ठी -जेबी दर्लामी ‘सिरुखर्के जेठा’

Posted on April 30, 2020 | by Admin

—दृष्य १— एउटा खरले छाएको सानो घर । अँध्यारोमा जाँतो पिसेको आवाज छिनछिनमा रोकिँदै आइरहेको हुन्छ । जाँतोको आवाज रोकिएको समयमा मान्छे बोलेको केही गुनगुन आवाज पनि सुनिन्छ तर शब्द […]

नाटक : स्माइल प्लीज !-जेबी दर्लामी ‘सिरुखर्के जेठा

Posted on April 30, 2020 | by Admin

दृष्य १ एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ । कार ड्राइवरले चलाएको देखिन्छ […]

नाटक : विवाह -अर्जुन थापा

Posted on April 30, 2020 | by Admin

पात्रहरु : अनुप (श्रीमान), सरिता (श्रीमती), सुष्मा (सरिताको साथी), ललिता (सरिताकी आमा)स्थान : बिहेको रिसेप्सन पार्टीमा । (माघ महिना भएकोले साँझको ५ बजे नै झमक्क अँध्यारो छ । पार्टी हलमा […]

गोरु – हरिसुन्दर पोतामाहाँ

Posted on March 17, 2020 | by Bandana Rai

– हरिसुन्दर पोतामाहाँ पात्रहरु १) लान्थकू बज्यै : भूकम्पले घर भत्केका बुढी ६५ वर्ष२) हरिनाराँ बाज्ये : भूकम्पले घर भत्केका बुढा ७० वर्ष३) सुमन :  हरिनाराँ बाज्येका जेठा सन्तान, पहिले […]

अमर कथा – टंक ‘विकल्प’

Posted on March 17, 2020 | by Bandana Rai

– टंक ‘विकल्प’ लाक्पा सोनाम आँगनमा बसेर एकहोरोसँगले सगरमाथा तर्फ हेरिरहन्छ । ऊ पासाङको प्रतिक्षामा झै देखिन्छ । र्मिर्मिरे  बिहानको सिरसिर बतास सगरमाथाको देखि चौरी खर्क हुँदै ओरालो लाग्छ । […]

मोवाइल – मरुभूमि नारायण

Posted on March 17, 2020 | by Bandana Rai

– मरुभूमि नारायण कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन । आज कर्मकान्तको घरमा भेटघाट भइरहेछ । कर्णकान्त : (चिया पिउँदै) […]

भुसतिघ्रे छोराहरु – ईन्द्र अधिकारी

Posted on March 17, 2020 | by Bandana Rai

– ईन्द्र अधिकारी आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ । […]

युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरूः-बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारीबर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारीबर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारीबन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्तिबन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी […]

वादविवाद – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू– (१) श्रीमान्(२) श्रीमती(३) बहिनी(४) छोरी (सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै […]

दर्द – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।बबलध्वज ः गाउँका एकजना […]