– केदार सङ्केत
आज किन तिम्रो कुरा सौर् है आना झुट भयो
त्यस पछि हाम्रॊ दुरी एका एक चुक भयो ।
ब्ााेल्दै थियांै दायाँ बायाँ सबलाई समेटेर
किन फेरी कसैलाई बिष जस्तै तुष भयो ।
अर्थलाई बेअर्थ लगाएर भाग लाउदा
हजुरको किन फेरि विचारमा लुट भयो ।
धर्म सङ्गै मान्छे आज पागल भएको देख्दा
कर्ममा मर्नेहरु आज सुकेको कुश भयो ।
पवित्र मन्दिरमा पाठ पुजा गर्दै जाँदा
कसैको स्वरमा किन चर्काे ध्वनी फुट भयो ।
विचारका पानाहरु च्याते पनि तिमी विच
बिना बिषको सर्प जस्तै रस बिनाको कुट भयो ।
Please follow and like us: