सा =समान्य भन्नाले हामी 
मा= मान्छे भन्दा पनि नचिनिएका मान्छे 
न्य= न्युनतम तर अनेक्तामा झुन्डिएर पाखा बस्तीहरुमा  
ब = बहुरगङ भित्रका रङगिन पुष्प सौनदर्य
हु= हु-बहु हैन पक्का बहुरगङको ठेट रङमा हामी
र = रङगिनु सक्नु भनेको कुनै दुर्गमता  हैन  
ग = गर्भमा गुम्सिएर बाफिएका पारीपक्व मन 
बा = बाबियो उम्रने भीरै – भीरको जरामा 
द =  दर्शन जिवन् र जगत्को अन्तर्‍जगत  खोज्दै 
को = कोरिन्दै गएको हाम्रो विचारको  कलम हो /
स = सन्सारको रँगभेदमा हैन, रङगकोबादमा हामी
ङ = ङप्लक्क आफ्नै परीबेश शुहाउदो
के = केवल माटोमानै रङगमिल्ने पद्दत्ति समेट्दै
त = तगारा लागेका  जिवन् पद्दतीका खेलकका
                    खेलक भएर
          यस्को केन्द्र बिन्दु खोज्दै
                       एउटा
                      रङै रंगको
                    किताब कोर्दै छु   
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *