कोरिएरपानाभरि
अक्षर–शब्द
शब्द–पङ्क्ति–कविता
विशालअर्थसंयोजन
ट्वाक्कट्वाक्कमिलेर
कहिलेमायालुकोसम्झना
छरिन्छमुटुभरी
एकमृगतृष्णा
मरूभूमीकोयात्रीको
दृष्टीभ्रम
त्यसमैबेलगामघोडाका
टापहरू
नर्तकीकोपाउजुकाछिन्छिनाहट
घङ्घरूकोझन्झनाहट
उफ्
योकस्तोदरिद्रता
सोचाइको
एकयुवती
नजिकनजिकहुँदैछे
खोइउसकापाउमापउजुछैन ?
यात्री
खालीखुट्टा (पाउ) पनियात्रागर्नसक्छ
घोडाकाखुट्टाहरू
खालीहुँदैनन्क्यारे
मनकाघोडाहरू
खालीखुट्टैदौडन्छन्
किनभिन्नताछयस्तो
भिन्नतासमयमाहुँदैनक्यारे
समयपनि
विकरालहुँदोरहेछ
विकलाङ्गसमय
आफ्नोमृत्यूकोघोषणा
आफैगर्छ
आफ्नैइजलासमा
आफैविरूद्धमुद्धाहाल्छ
अनिआफ्नोमृत्यूदण्डकोसजाय
आफैतोक्छ
कस्तोअस्वभाविक
स्वभाविकतमृत्यूपनिहुन्न
टपक्कटिपेर
कर्मभूमिबाट
उदारतादेखाउँछ
अबउप्रान्त
कर्मगर्नुपर्दैनतैले
कर्मशिलहुनु
मानवकोप्राकृतिकगुणहो
मानवपनिएककविताहो
अपुर्ण, अधुरो
भावभङ्गिमानमिलेको
सिकारूकुमालेले
सिक्दैफ्याक्दैगरेको
परिक्षणभाँडाजस्तो
कुमालेलेचक्रघुमाउँछ
वा
चक्रलेकुमालेघुमाउँछ
विसङ्गतीभयो
हेराइमा
हेराइदृष्टीहोला
सङ्गतीतब्रम्हाण्डमापनिछैन
सबैआ–आफ्नैतालमा
चलिरहन्छन्निरन्तर
ब्रम्ण्डियपिण्डहरू
स्वचालित, स्वनिर्देशित
मानिसपनि
मांशपिण्डकोगोलामात्रहुँदोहो
अस्थिपञ्जरनभए
किनचाहिन्छअस्थिपञ्जर ?
पुर्णता, स्थीरता, स्थायित्व
सुन्दरता, आधारभूमी
वाअरूकेहीकोलागि ?
कस्तोमुर्खता
एकआङ्गघामथापेर
हामीघोषणागर्छौं
सुर्यकाइतिवृतिको
लेखाजोखागर्छौं
उसकोजन्ममृत्यूको
सत्ययहिहोला
प्राकृतिकनियमसंगत
उत्पति–> अन्त
प्राकृतिकछटाहरूकोरिन्छन्
शब्दहरूकोजन्जालमा
किनहुँदैनएकै
अन्तस्करणकोआवाज
आत्माबेचेरमहाकुम्भमा
फर्किन्छहटारू
लसक्लसक्
पाइलाकाडोबहरूबनाउँदै, मेट्दै
गनिरहेकोमनमनमै
पाइलैपिच्छेका
आगतकाप्रतिफलहरू
ढुङ्गोठडिन्छबाटामा
विगतको
फिस्रिक्क
उसलेहिसावविर्सिएकोछ
लडखडाउँदैउठ्दा
यथार्थकोपहाड
स्वभिमानबनेरठडिन्छ
पहाडचिसोहुन्छकितातो
कालोहुन्छकिरातो
आफ्नोहुन्छकिविरानो
हुँदैनअनुभुति
कालोठिहिराउनेविरानोरातमा
कसरिसक्छ
अनुभुतिगर्न
चस्मालगाएकाआँखाले
मनकोकुनैसुरक्षात्मकचस्माहुँदैन
अतिसंवेदनशिल
सजिलैच्यातिन्छ
ध्यार्ध्यार
सानोतनावमै
काँचजस्तोपोहोला
मनत
टुक्रिनेसजिलै
ताप, चाप, प्रहार
जेसुकैलेपनि
काँचजस्तैपारदर्शिमन
कतैध्वाँसोलाग्योभने ?
कसरीगोचरहुन्छजगत ?
धमिलोविस्मृतिमात्ररहला
जीवितरहनुकोअर्थमा
अर्थधेरैबुझिन्छशब्दमा
अर्थविनाकोशब्द
कस्तोहुँदोहोला ?
वायुविनाकोजगतजस्तो
कतिस्वतन्त्रछवायु
वहिरहन्छनिरन्तर
होला
कहाँवहन्छयो ?
किनवहन्छयो ?
उच्चचाप–>न्यूनचाप
कतिविभेदछ
स्वतन्त्रताकोउपभोगमापनि
किनहुँदैनसमानता ?
हावा, जल, जगत, जीवन
असमानता
अ+समानता
अ*समानता
सकारात्मक–बिबिधता
नकरात्मक–बिभेद
उपभोगबस्तुको
भावना–चेतना–विचार
अ–उपयोगि
किनसँगाल्छ, अँगाल्छमान्छे
संवेगहरूलाइ
शब्द
यिनैसंवेगहरूनिर्माणगर्छ
त्यहाँ
जीवन, जगत, देशलुकेकोहुन्छ
बाँचेकोहुन्छदेशनसानसामा
नसातरलिकृतभएर
बहन्छदेशकैखोलानालामा
पसिनानिस्कन्छभिजाउन
देशकैमाटोलाइ
हिमालयदेखि
विस्तारैविस्तारै
फेदि, फाँटहुँदै
महासिन्धुपुग्छ
हाम्रोसभ्यता
जहाँ
हाम्रोजीवनबाँचेकोछ
सभ्यतासृष्टीकोसुरूवातहोकि
सृष्टीसभ्यताकोसुरूवात ?
एकअघोषितद्वन्द
बुझाइमा, विचारमा
दुबैसुरूवातहोइनन
मात्रक्रमिकता
बाँच्नेउपक्रमहरूमा
सुरूकहाँहुन्छ ?
हिँउपग्लन्छहिमालको
पानीबग्दछखोलामा
रसाएरधर्त्ती
जीवनफैलिन्छ
लेउ, झ्याउ, झारबनेर
हिउँ–पानी–वाफ–बादल–पानी–हिउँ
खैसुरूवातकहाँछ ?
जीवन–मृत्यू–जीवन
उत्पतिखै ?
विचारकोश्रृङ्खलाटुट्दैजान्छ
क्षणप्रतिक्षण
प्रतिस्थापितहुन्छ
नयाँ–पुरानो–नयाँ
क्रमिकताएकसोचाइको
सोच्नुमुर्खताहो
रूखकोहाँगामा
वासवसिरहेकोपंक्षी
ढाडै, ठहरैमर्यो
विचारकोनिम्छरोपना
खैउसकागोडाचलेकाछैनन्
चलायमानहुनु
गतिशिलहुनु
जैविकताहोयथार्थको
साराब्रम्हाण्डगतिशिलछ
दिनभरभागीरहन्छमान्छे
जित्छुसंसारभन्दै
ठिङ्गउभिन्छपर्वत
खैगतिशिलता ?
चक्करलगाउँछपृथ्वी
पर्वतहोगतिशिल
नसुस्ताउने, नथाक्ने
उभिरहनेठिङ्ग
एकनिश्चितता
दृष्टान्त
उफ्
किनदुख्छछाती ?
छातीभित्रमुटुहुन्छ
मुटुकिनदुख्दैन
कहाँहुन्छमाया ?
किनजन्मन्छघृणा ?
यौवनकोअभिलाषा
छरिन्छदिमागभरि
मस्तिष्कशुन्य, सन्न
खाली, खाली
त्यहाँरगतपुग्दैनक्यारे
योउपजहोअनुभुतिको
जीवनभरीन्छनसानसामा
कसिएररक्तनलिहरू
कोसिका, कोस
बराबरबराबरबराबर
रोकिन्छगतिस्नायूको
सकिन्छगीतजीवनको
झ्या…………….प्……………..प
निभ्छबत्ति
अँध्यारो, अँध्यारोअनिअँध्यारो
खैज्योतीकहाँछजिवनको ?
खोजखोज
छाम्छाम्छुम्छुम्छाम्छाम्छुम्छुम्
चेतनाहोज्योती
चुम्दैछविस्तारै
जीवनकोसुन्दरता
गौरादह–४, झापा
Please follow and like us: