– रिमा साईराम (सापकोटा)
बोलाउँदा तिमीलाई बात लाग्छ कि त?
नशालु ति हेराईको मात लाग्छ कि त?
देखेपछि तिमीलाई कुरा खेल्दा मन्मा
सुनाईहालौ भने पनि घात लाग्छ कि त?
मायालुको ईशारामा तिमी मुस्काउँदा
सोची हाल्छु मन मनै साथ लाग्छ कि त?
तिम्ले हेर्दा उता बाट हेर्छु मैले पनि
भाग्य बस मायाको नै खात लाग्छ कि त?
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar