म हिंडेको बाटो छोटो होस् म कुदेको लक्ष्य नजिकै होस् किनभने मेरी कान्छी यती बेला म हिंडेको बाटोमा म कतै देखुन्छु कि भनी हेर्दाइ होली मेरी कान्छी यतिबेला मैले सो चे को लक्ष्यमा म पुगे कि भनी अनुमान लगाउुदै होली। त्तर किन त्यस्तो हुन्थ्यो र! म त धेरै लामो बाटो पो हिंड्न पुगे खोलाको डिलैमा उुभिएर मेरी कान्छीले कती नापी होली मेरो पद चाप त्तर किन स हज हुन्थ्यो र! बारीको छेउनेर उभिएर कती बि ताई होली समय मेरी कान्छीले सम्झदै मेरो बाङो तिङो लक्ष्य। मेरो नमिलेको जिउुडाल मा मेरो नकोरेको कपाल मा खै के जादु थियो र त्यस्तो? तर यसैमा मेरी कान्छीले एउटा मायाको फुलबारी भेटी कालो,डरलाग्दो,मैलो मान्छेसित मेरी कान्छीले हासी हासी माया टासी र मुग्लान म लाग्दा मेरी कान्छी धेरै कहालीइ। अब म उुडेको बादल माथि माथि जानुको सट्टा तल तल झरोस म उुडेको कुहिरो आकाश मा मडारी रहनुको सट्टा बरु तल भुइ सम्म आओस र मेरी कान्छीले मेरो झुप्रोघरबाट सजिलै देखोस् मेरो ख्याउुटे अनुहार। म हिंडेको बाटो ........
बिबेक दुलाल छेत्री "दमक" वास्तविक नाम्:भानु भक्त दुलाल दमक्,झापा
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar