क्रान्तिकारी जनचेतना कवितामा भाग लिउ
1. प्रथम,दोश्रो र तेश्रो छान्ने काम साहित्यसँगालो डाट कामले लिएको खुलासा /
2. सहभागी सबै कविका कविताहरु सहमतिमा छानिएको नामाकरण दिएर छापिने/
3. कविका कविता १५० शब्दहरुमा नबढाई कोर्नु पर्ने / कविको परिचय, फोटो र ईमेल, ठेगाना अनिबार्य /
४. आजवाट तीन दिन्मा जेस्ट १८ अथवा मे ३१ भरिमा info@sahityasangalo.com मा पठाउनुपर्ने/
५. पुरस्कारको धनरासी बिमोचनका दिन्मानै भनिने कविता जेस्ट महिना को अन्तिम सम्ममा छापिने/
६. सुफत मुल्यमा छापिदिने छापाखानालाई स्वागतका साथ सम्मान गरिने /
7. तर १०० भन्दा कमी कविता भएमा नछापिने/
८. उठेको रकमले भाग लिने कविहरुलाई सम्मन गरिने/
९. बिक्रि वितरणमा कविहरु आँफैले प्रचार प्रसार गर्ने, गाराउने/
१०.अन्तकतै नछापिएका, फेस बुकमा सम्प्रेसन नगरिएका कविता पठाउन आग्रह/
साहित्यसँगालो डाट काम-बेलायत