नमस्कार,सम्मानीय राष्ट्र प्रमुख ज्यू, माननीय राजनैतिक नेतागण, आदरणीय साहित्यप्रेमी
साहित्यकारहरु, सरकारी प्रशासकहरु, सामुदायिकनेतागण, सामाजिक अधिकारकर्मीहरु,
पत्रकारहरु, खेलाडीहरु, कलाकारहरु, सम्पूर्ण नेपालवासी दाजु भाइ दिदी बहिनीहरु
रडायास्पोराका सम्पूर्ण नेपालीहरु !!सामाजिक कथामा आधारित अति रोमान्चकारी
कौतुहलतालेसजिएको सबै वर्गले(विद्यार्थी, युवा, प्रौढ, महिला) पढ्न मिल्ने "रुपकी रानी
रूपा"कथा संग्रह पढ्न हुन सबैलाई हार्दिक अनुरोध गर्दछु | यस कथा संग्रहमा नेपाल
प्रज्ञा प्रतिष्ठानका कुलपति श्री बैरागी काइँलाको शुभकामना संदेश र वरिष्ठ साहित्यकार
तथा प्राध्यापक डा. गोविन्दराज भट्टराईको भूमिका रहेको छ |  पुस्तक बिक्रीबाट जम्मा
हुने/भएको रकम "बाल सचेतना केन्द्र, नेपाल" एच आइ भी पिडित असहाय बाल बालिकाको लागि
हस्तान्तरण गरेको छु | कृपया पुस्तक किनी दिएर एच आइ भी पिडित असहाय बाल बालिकाको
उद्दार, सहयोग गरौ | वेवसाइट www.cacn.org.np यस किताबको बुकलेट यसै इमेलसंग एट्याच
गरिएको छ, हेर्न नभुल्नू होला |किताब मूल्य: 150 रुपैया (US डलर 5 ) मात्र |सम्पर्क:
शशी लुमुम्बू, 9841365022, लोक सिंगक, 9818784133 र बाबुराम फुयाल, 9841426630किताब
पाउने ठाउँहरु: @ रत्न पुस्तक भण्डार, @जयकाली बुक, @गोदावरी बुक, @हिमालयन बुक,
बागबजार  धन्यवाद,लेखक कथाकार: बुद्ध चेम्जोंग Email: bychemjong@yahoo.com,
bkchemjong@hotmail.com,
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *