– सुरज गुरुङ
यो प्रबासमा सहबास सुन्दा अचम्म लाग्छ
बिरलै त्यो बाध्यतालाइ चुन्दा अचम्म लाग्छ

कोहि पैसा रे कोहि ईज्जत रे हेर्नोस त उफ
सवालमा जवाफको जाल बुन्दा अचम्म लाग्छ

कुनै खुशी छिन त कुनै रोएकी छिन त्यहाँ
कारुणिक रुवाइ मन्मा थुन्दा अचम्म लाग्छ

खै त ति महिला हक हितका सस्था बोलेका
तिन्ले आफै पन्चेखालमा उन्दा अचम्म लाग्छ  !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *