एकान्त यो आजभोली मलाइ आइ थिच्छ
तिमीलाई सम्झिएर दिन मेरो बित्छ

सुखद पल छैन मेरो म छु दुर देशमा
तिम्रो यादमा छट्पटीन्छु ,ब्यधा निहु झिक्छ

हासेको ,बोलेको सगसगै भै तिमीसित
पोखिएछ  पानी जस्तो भेल बाढीले पिर्छ

बिछोडको पिडामाथि डधिरहेछु ढोड सरी
आश राखे मेरी रानी यो ज्यान् घर फिर्छ .

अस्तु :
"dulal bhanu"
दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *