आंखा अघि फट्टा जालि ,चोर देख्दै छू। तिनलाई रोक्ने प्रसाशन,कमजोर देख्दै छू।। गून्ड़ा गर्दि भ्रष्टहरूले, राज गरे नि खराब भित्र असल पनि,धेरथोर देख्दै छू।। न्याय दिन्छू दिन्छू अधिकार,भन्नेहरू नै साना देखि ठूला सम्म,घूसखोर देख्दै छू।। सुकिलो र सफा देख्छू,बाहिरी भाग सबको भित्र सोच्ने विचारमा,फोहोर देख्दै छू।। कैलाश शिखर शिवसताक्षि न,पा, 9 झापा
Please follow and like us: