मूर्ख दिवस
तँ म सबै नियम
बाहिर तिर ।१।
मूर्खता हामी
भल्काउने षड्यन्त्र
भए सम्मको ।२।
भत्किने घर
बीचमा अचानक
नर्गिस मूल्या।३।
कुर्सी नै मन
यावत् मरून् जलून
अल्प बुद्धिमा ।४।
मूर्ख महान
कली पूज्य अनीति
दुष्ट जञ्जाल।५।
शकुनी दुष्ट
मूर्ख धुर्त जुवारी
सन्सार छिया ।६।
मोहनराज खनाल (म्यामा)
अप्रेल १ , मूर्ख दिवसको उपलक्ष्यमा —अप्रेल फूल..
Please follow and like us: