गजल
विश्वास छैन आज जिउने रहर कस्लाई छर ।
बाध्याता छ आज पिउने रहर कस्लाई छर ।।
कोमल त्यो मनमा अव चोटै चोट परे पछि ।
धुजाधुजा मुटु आज सिउने रहर कस्लाई छर।।
संघर्ष यो जिन्दगीमा संगै यात्रा गर्दा गर्दै।
टालेको मुटु आज फुटाउने रहर कस्लाई छर।।
मिलन बिछोड जिन्दगीको उपहार भए पछि।
बल्झाएर अतीत आज माया गर्ने रहर कस्लाई छर।।।
Please follow and like us: