न हर्ष न विष्मत अन्तिम समयमा
बिग्रि रहन्छ किस्मत ,अन्तिम समयमा
बदला त यहाँ हर कोहिले लिन्छन्
बद्लिएर देखाउ हिम्मत, अन्तिम समयमा
जीवन भर तिम्रो अबमुल्यन मात्र भयो
बढाएर देखाउ किम्मत अन्तिम समयमा
राम ढुङ्गाना ( अविरल )शङ्खरापुर १ काठमाडौं
Please follow and like us: