दुईटी साना नानीहरु छुनु-मुनु गर्दै खेली रहेका थिए। एउटी नानुको आमा र दाजु मकै छोडाउदै हुनुहुन्थ्यो । अचानक ती नानी कराउन थालिन आमा आमा ए आमा यता आउनुस त भन्दै बोलाइन । आमा र दाजु पनि नानीले बोलाएको तिर के भयो नानु भन्दै जानुभयो । भएको के रहेछ भने उनैकी साथीले राम्रो संग फुलेको गुलाफको एउटा थुङ्गा फुल टिपिछ्न र नानुले बोलाएकी रहिछ्न । आमा केही बोल्नुभएन नानुले आफै भन्नथालिन हेर साथी यो फुल कति धेरै दिनसम्म फुलिरहन्छ कति राम्रो हुन्छ तिम्ले टिपेर हेर त खेर गयो यति राम्रो फूल अब नटिप है । फूल त बोटमै फुलिरहन दिनुपर्छ है आमा अब तिम्ले पनि बोटमै फुलिरहन देउ है भनिन । ती नानीले पनि म अब कहिल्यै फुलिरहेको फूल टिप्दिन तिम्ले जस्तै माया गर्छु फूललाई भनिन । अनि ती दुईनानीहरु खेल्न थाले । दाजुले ती सबै हेरिरहेको थिए र अचानक भन्न थाले आमा हामी सबैले सबैलाई यसरी नै माया गरे हाम्रो यो संसार कति सुन्दर हुने थियो । आमाले हाम्रो उन्नती र प्रगतीको लागि हामी सबै जुटेर काम गर्नु पर्छ एकले अर्कोलाई माया र सदभाव राख्नु जरुरी छ बाबु भन्नुभयो । सम्पुर्णलाई शुभरात्री मिठो निदरी र सुन्दर सपनिको कामना

savhar:FB

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *