तिम्रै लागि बचेँकोछु आज पनि
पिडा हुँदा हासेकोछु आज पनि
कोही छैन तिमी बिना अब मेरो
तिम्रा लागि खुशी सारा साछेकोछु आज पनि
खुशी भन्ने कस्तो कस्तो थाहा छैन मलाई
तिमी लाई सम्झी नाचेकोछु आज पनि
स्वर्ग मेरो तिमी नै हौ यो जुनिमा
तिमी लाई पाउन इस्वर भाकेको छु आज पनि
नजिक मात्रा आउन तिमी मेरो बिप्नी अनी सपनिमा
सिउदो मा तिम्रो सिन्दुर लगाउन राखेकोछु आज पनि
माया भन्ने कस्तो तिमी बाट थाहा पाये मैले
तिम्रै नाम मा हासी खुशी बचेँकोछु आज पनि
तिम्रै लागि बचेँकोछु आज पनि
पिडा हुँदा हासेकोछु आज पनि
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar