जिन्दगीले मलाई फेरी हसाउँछ या हसाउँदैन
उसले चोरया खुसि कतै खसाउँछ या खसाउँदैन

आँखाबाट बर्सा हुने यो मौसममा फुल्दै छु म
थाहा छैन सुगन्धले, छाउँछ या छाउंदैन

कतै मरी गएँ भने आँखा मेरा नछोप्दिनु
हेर्न चाहन्छु उसको आँखा रसाउँछ या रसाउँदैन

स्वर्थ बिना भगबान त,सम्झिदैनन कसैले यहाँ
म त भुइंको धुलो उसलाई ,याद आउँछ आउँदैन

माया अनि आफ्नु भन्ने झुटो रैछ यो दुनियामा
मर्दा सुद्द आफ्नैले हो ,पराइले जलाउँदैन

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *