मुक्तकसमीर गोर्खा छेत्री
जित निश्चित हुँदा पनि हार्नुको मज्ज बेग्लै छ
पीडासबै आफैलिइ खुसी मार्नुको मज्जा बेग्लै छ
बिछोडको चोटले छाती चिरिदा कहिलेकाहीं
थकित स्वरमा आँशु झार्नुको मज्जा बेग्लै छ ।।
Please follow and like us: