लघु कथा राम शरण महर्जन

भरखरै क्याम्पसको पढाइ सिध्याएकोमा उसमा केही गर्ने जोस उम्लेको छ । एउटा अफिसमा काम पनि पायो उसले। अफिसमा काम गर्ने तौर-तरिका भन्ने उही पुरानै ढर्राको देख्छ – सेवा गर्ने कसैमा खासै उत्साह देखिंदैन् । “आफूले त सेवा भावले काम गरिएला, एक जनाले काम गरेर साध्य हुने कुरा पनि रहेन -अफिसको काम ।” अनि ऊ पनि पानीको बहावसँगै प्रवाहित हुन थाल्छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer