मुक्तक
सोम श्रेष्ठ
नसोध मलाई मेरो माया बढी कि कम लाग्छ
धर्ती आकाश तारा भन्दानि अधिकतम लाग्छ
रिसाइ हाल्छौ छिट्टै तिमी बानी नराम्रो है कान्छू
वै सुधार न त्यो बानी अनि त प्यार चरम लाग्छ
तीनपाटन २ सिन्धुली
Please follow and like us: