सियोको टुप्पोले
सयकडा एक्चालिसको ब्याज कतिन्जेल सिउछस ?
च्यातिएको भाङ्ग्रो टालेर
यो नाङ्गो आकाश कतिन्जेल ओडछस ?
आतको प्यास मेटाउन
उधारो नुनको झोल कतिन्जेल पिउछस ?
जा बिर्खे दमाई  जा

सबैले देख्ने गरी झुन्डिएर मर
मुक्ती पाउछस यो सामन्त समय सगं

सन्जना खड्का, काठमाडौं नेपाल  हाल: जेनेभा स्विजरल्यान्ड ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *