दवेन्द्रलेकाे मनमा चिनकाे संकल्प देखेर मनमा विष्मत भएर देव अचानक देव सभा बाेलाएछन्
देवेन्द्र -देवताहाे मर्त्यलाेककाे चिनले उ विश्व सम्राट हुने याेजनामा धेरै मान्छेकाे क्षति पुराएकाे थहाछ?
देवता हरू –थहाछ देवेन्द्र धेरै व्याधी पीडित र धनि मानी देश हरू हल चल नगरी घरमै बस्ने अवस्था सम्म पुराएकाे छ चिनले निकालेकाे घातक शस्र काेराेना वायरस भन्ने किटाणु फैलाएर हाहाकार भाछ ।
देवेन्द्र –अब चिनलाई के गर्ने? उ व्यापारमा पनि विश्व अग्रभागमा छ. याे काेराेना फैलाएर उ विश्व माझ सर्व शक्तिशाली हुन खाेजेर यस्ताे हरकत गरेकाे यसलाई ठूलै भयावह सजाय दिनै पर्छ ।याे विषयमा काम गर्ने र बाेल्न सक्ने. जाति हित गर्ने देश र अन्तर्राष्ट्रिय हितकारक भरत खण्डमा माेदी छन् हामी माेदी जी लाई सहयाेग गरेर माेदी माध्यम बाट चिनलाई भारी दण्ड दिनै पर्छ ।

देवता हरू –याे यसतै हुनु पर्छ देवेन्द्र याे आसुरी शक्ति प्रयाेग गरेर अघि पनि कैयाैं पटक असुर हरूले वेद ब्रह्मण. गाै गंगा आदि मात्र नभएर सुरलाेक सम्म दुख दिने यसता असुर हरूकाे अन्त्य गराउनै पर्छ महाराज देवेन्द्र!
देवेन्द्र –अलिक दिन चाहीं हामी पनि मर्त्यलाेक जान हुन्न ।कतै याे घातक किटाणु देव लाेक सम्म पनि फिंजिन सक्छ र लक्डाउन पछि चिनलाई कारवाही गर्न भारतलाई साथ दिनु पर्छ ।भारतका पछि अमेरिकन साथै अरू देश हरू पनि लाग्नेछन्. मानिस हरू घरमै बसुन हाल समय चिनले छाेडेका किटाणु विश्व व्यापी भएर व्याधी बडेकाे समय छ ।यस बेला माैन भएर हेर्नु सिवाय अर्काे उपाय छैन ।सिरिप अश्वीनी कुमार हरू गएर मानब हरूकाे उपचारकाे लागि ठाउँ ठाउँ डाक्टर हरूमा प्रवेश भएर कल्याण गरिरहुन् । सबै स्वच्छ रहुन ।अस्तु —–बाँकी अर्काे पल्ट “

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *