१)
दुष्ट छिमेकी
गोमन सर्प जस्तै
विषालु हुन्छ
२)
मान्छेको भाग्य
निधारमा होइन
कर्ममा हुन्छ
३)
गुलियो मह
खान नजान्नेलाई
विष सरह
Please follow and like us:
१)
दुष्ट छिमेकी
गोमन सर्प जस्तै
विषालु हुन्छ
२)
मान्छेको भाग्य
निधारमा होइन
कर्ममा हुन्छ
३)
गुलियो मह
खान नजान्नेलाई
विष सरह