– रमेश पौडेल
मेरै मनको संघारमा, मुटु पोखेछन
मेरै मनको तराजुमा, माया जोखेछ
मुटु पोखेछन् राजै, …
माया जोखेछ
न्छोडी गा’को मुटु उनको, उठाउन खोज्छु
हात काप्दा साहस धैर्य, जुटाउन खोज्छु
आफैंभित्र हल्का हुने, बाटो रोजेछ
मेरै मनको संघारमा, मुटु पोखेछ
मुटु पोखेछन् राजै,
माया जोखेछ
न्पराइको मुटु थाम्न, गारो हुने रैछ
आफ्नै धड्कन उसरी नै, सारो हुने रैछ
म त उनमै हर्राईथें, खोज्नु खोजेछ
मेरै मनको संघारमा, मुटु पोखेछ
मुटु पोखेछन् राजै,
माया जोखेछन्
Please follow and like us: