– रमेश पौडेल
मेरै मनको संघारमा, मुटु पोखेछन
मेरै मनको तराजुमा, माया जोखेछ
मुटु पोखेछन् राजै, …
माया जोखेछ
न्छोडी गा’को मुटु उनको, उठाउन खोज्छु
हात काप्दा साहस धैर्य, जुटाउन खोज्छु
आफैंभित्र हल्का हुने, बाटो रोजेछ
मेरै मनको संघारमा, मुटु पोखेछ
मुटु पोखेछन् राजै,
माया जोखेछ
न्पराइको मुटु थाम्न, गारो हुने रैछ
आफ्नै धड्कन उसरी नै, सारो हुने रैछ
म त उनमै हर्राईथें, खोज्नु खोजेछ
मेरै मनको संघारमा, मुटु पोखेछ
मुटु पोखेछन् राजै,
माया जोखेछन्
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar