प्रेश विज्ञप्ति- उपचारपछि जीसी स्वदेश फिर्ता

Posted on June 8, 2017 | by उज्वल जी सि

वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी. लामो समय भारतको दिल्लीस्थित राजिब गान्धी क्यान्सर हस्पिटलमा उपचार गराई हालै नेपाल फर्किएका छन् । पेटको सानो आन्दामा क्यान्सर देखिएपछि उहॉं ६ महिना अघि उपचारका लागि […]

उज्ज्वल जीसी पुरस्कृत

Posted on January 11, 2017 | by उज्वल जी सि

लक्ष्मीदेवी गुभाजु स्मृति प्रतिस्ठान , बिराटनगरका अध्यक्ष मान बज्राचार्यको अध्यक्षतामा आज बसेको बैठकले वरिष्ठ साहित्यकार उज्ज्वल जीसीलाई राष्टिय विभूति प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्यसै गरी शिवबहादुर […]

तीन मुक्तक

Posted on September 25, 2016 | by उज्वल जी सि

१. टेक्दै हिँड  मेरो छाती सहन्छु म जति पनि नसुनाऊ भो प्रेमकथा बहन्छु म जति पनि कसैलाई प्यारो सम्झि राखे हुन्छ मुटुभित्र ऑंसु बोक्दै दोबाटोमा रहन्छु म जति पनि । […]

परिबन्द

Posted on September 13, 2016 | by उज्वल जी सि

  “बा ! भरे आउ‘ंदा चामल किनेर ल्याउनुस् है !” “साथीभाइहरुस‘ंग ५÷६ सय जति सापटी माग्नुस् न ! अफिसबाट पैसा आएपछि तिरे भैहाल्छ नि । दुई–दुई छाक भइसक्यो छोराको मुखमा […]

गीत

Posted on September 12, 2016 | by उज्वल जी सि

पोखिदिए हुन्छ हॉंसो ओठमा भए जति मायालुको सम्झना भो छातीभित्र अति । आकाशको जून बनि तिमी हॉंसी दिए बिर्सि दिन्थे‘ं मनको पीडा तिमी बॉंची दिए सबैबाट टाढा भए‘ं बिग्रनाले मति […]

3 मुक्तक

Posted on September 11, 2016 | by उज्वल जी सि

१. हर सॉंझ तिम्रो यादमा पिउ‘ंछु अलिअलि माया फाटेको मनलाई सिउ‘ंंछु अलिअलि वियोगका वाणहरू लागेका छन् मुटुभित्र त्यसैले त मर्नका लागि जिउ‘ंछु अलिअलि । २. राष्ट्रोस्थानका लागि अचेल कहि‘ंंकतै भेला […]

गजल

Posted on September 10, 2016 | by उज्वल जी सि

सत्तामा हु‘ंदा निस्वार्थी भाव तोड्नु पर्छ हजुरले सकेसम्म निरीह जनता मोड्नु पछ हजुरले । ऑखा नदेख्ने अनगिन्ती मतदाताहरू छ‘ंदैछन् भाषण फुक्दै विकास गर्न छोड्नु पर्छ हजुरले । अनुदान र ऋण […]

जी.सी.लाई चतुर्भूज आशावादी सम्मान

Posted on August 23, 2016 | by उज्वल जी सि

(प्रेश विज्ञप्ति) मितिः २०७३-३-२६ भानु कला केन्द्र, बिराटनगरको हालै बसेको बैठकले वि.सं.२०७३ सालको चतुर्भूज आशावादी सम्मान साहित्य र कलाक्षेत्रमा विशेष योगदान पु¥याए बापत कवि तथा गजलका उज्ज्वल जी.सी.लाई प्रदान गर्ने […]

घूस

Posted on August 7, 2016 | by उज्वल जी सि

देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहॉं पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । […]

चार मुक्तक

Posted on August 7, 2016 | by उज्वल जी सि

१. कतै सुगन्धित पूmलजस्तै देखिन्छ्यौ तिमी कतै ईश्वरको भूलजस्तै देखिन्छ्यौ तिमी दम्भका कुण्डहरू सुक्ने हो भने छातीभित्र अनि,आदर्शको मूलजस्तै देखिन्छ्यौ तिमी । २ं. स्वाभिमान झुकाउ‘ंदै कसैको पाऊ मोल्दैछु अचेल बचेखुचेको […]

गीत

Posted on June 27, 2016 | by उज्वल जी सि

  हृदयको कन्दरामा किन तिमी बस्न आयौ यो पापीको मोहनीमा यसै तिमी फस्न आयौ । थुप्रै–थुप्रै धोकाहरू हिजो पनि दिएकीथ्यौ झुक्याएर यो दुःखीको चोखो प्रीत लिएकीथ्यौ विरहमा हॉंसी–हॉंसी सधै‘ छुरी […]

तीन मुक्तक

Posted on June 23, 2016 | by उज्वल जी सि

  १ . रक्सीको नशामा झुलिरहेछु म वाध्यताले मरुभूमिमा फुलिरहेछु म मनको वह पोख्ने जीवनसाथी खोज्दै अ‘ंधेरीमा यताउता डुलिरहेछु म । २. फुटाई हेर यो धर्तीमा सेवाका ति मूल मूलभित्रै […]

तीन मुक्तक

Posted on May 27, 2016 | by उज्वल जी सि

  १. टेक्दै हि‘ंड मेरो छाती सहन्छु म जति पनि नसुनाऊ भो पे्रमकथा वहन्छु म जति पनि कसैलाई प्यारो सम्झि राखे हुन्छ मुटुभित्र ऑंंसु बोक्दै दोबाटोमा रहन्छु म जति पनि […]

विगतका असमर्थताहरू

Posted on May 27, 2016 | by उज्वल जी सि

  भूत – वृद्ध थियो वर्तमान – यौवनको मातले वारस्त्री थिई भविष्य – अविज्ञ दुधे बालकै थियो । ०० हो ! भूतलाई म – मेरो जवानी परावर्तन गर्न सक्दैनथे‘ं उसका […]

अभ्यर्थना

Posted on May 27, 2016 | by उज्वल जी सि

  सामञ्जस्यको आभाष नभए पनि विश्वासका कोपिलाहरू विदग्ध भए पनि मर्माहत हृदयलाई निराकुल गराई एउटा सुलह गर्न – सकालमै आऊ तिमी म वरवर्णिनीजस्तै शालिनताले सनद्ध भई अश्रुस्थलीमा रसाल मुस्कान भर्दै […]

प्रायश्चितको ऑंसु

Posted on April 24, 2016 | by उज्वल जी सि

गाउ‘ंबाट रित्तो हात शहर पसेर एक धनाढ्यको घरमा नोकरी गरेको पनि करिब दशवर्ष पुगिसक्यो– धर्मदेवको । ‘राम्रो काम गरिस् भने त‘ंलाई मैन्हाको दुईहजार पाउने जागिर हाल्दिन्छु’ भनेर मालिकले पहिले भनेका […]

विगतका असमर्थताहरू

Posted on April 7, 2016 | by उज्वल जी सि

भूत – वृद्ध थियो वर्तमान – यौवनको मातले वारस्त्री थिई भविष्य – अविज्ञ दुधे बालकै थियो । ०० हो ! भूतलाई म – मेरो जवानी परावर्तन गर्न सक्दैनथे‘ं उसका पराजयका […]

अभ्यर्थना

Posted on April 1, 2016 | by उज्वल जी सि

सामञ्जस्यको आभाष नभए पनि विश्वासका कोपिलाहरू विदग्ध भए पनि मर्माहत हृदयलाई निराकुल गराई एउटा सुलह गर्न – सकालमै आऊ तिमी म वरवर्णिनीजस्तै शालिनताले सनद्ध भई अश्रुस्थलीमा रसाल मुस्कान भर्दै प्रतिक्षामा […]

जिन्दगीको चौबाटोमा

Posted on March 21, 2016 | by उज्वल जी सि

  जिन्दगीको चौबाटोमा तिमीलाई भुलेको थेँ कसरी म भनुँ आज तिम्रा लागि फुलेको थेँ । व्यथा कुँदिएका मुटु जोगाएर राखेको थेँ विषतुल्य तिम्रा प्रण विश्वासमा चाखेको थेँ कसरी म भनुँ […]

गजल

Posted on March 15, 2016 | by उज्वल जी सि

  गणतन्त्र कतै लुक्यो भन्दैछन् मान्छेहरू बलिदानी शिर झुक्यो भन्दैछन् मान्छेहरू । राहतका मूल सबै अनायासै टालिएर गरिबको घॉंटी सुक्यो भन्दैछन् मान्छेहरू । पौरखको परिभाषा हत्केलामै हराउ‘ंदा स्वाभिमानी मन दुख्यो […]