ऋषि बस्ताकोटी

भागबण्डामा यस्तै प¥यो, मेरो भागमा काँडा प¥यो,
मनको काँडा मिmकँु भन्दा जाने ठाँउ टाढा प¥यो र

रोजेको त वशन्त हो, आफ्नो प्यारो वनफूल नै हो,
किन सँधै सँधै उस्तै फेरि उजाड डाँडा प¥यो र

धर्मकर्म गरेकै हो, मन्दिर मन्दिर धाएकै हो,
फेरि सँधै सँधै उस्तै ईश्वर धर्म छाडा प¥यो र

बिरालोले भान्सा पायो, स्यालको विहे जस्तै भयो,
भान्से पहिल्यै अघाएछ यता रित्ता भाँडा प¥यो र

रुपको बखान चल्दाखेरि यस्तै हुन्छ यतातिर,
नतिजामा मmन अगाडि रुपहारा गाँडा प¥यो र

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *