सजाउने छू मुटुमा ........ आकास जस्तै फराकिलो तिम्रो मायालाई जून जस्तै सीतल तिम्रो छायालाई सजाउने छू मुटुमा बाचा भो तिमीलाई सधै भरी यसरी नै मलाई साथ दिनु मायाको खानी, दिलको रानी भैरहनु आखाभरी मिठो सपना दिउला तिमीलाई सजाउने छू मुटुमा बाचा भो तिमीलाई सधै भरी यसरिनै मलाई सजाउनु आसू रोदन भुलेर है सधै रमाउनु मुरीमुरी मेरो माया दिउला तिमीलाई सजाउने छू मुटुमा बाचा भो तिमीलाई
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar