सपनिमा कालो काग कराएको देखे चिताबाट आफ्नै लास हराएको देखे । मडारिदै कालो बादल,सगरमाथा ढल्दा अनि बुद्धलाई लाको घाउ चराएको देखे । अशान्तिको बिगुल आज चारैतिर फैलाउदा नेपाल आमा एकाएक डराएको देखे । जन्ता जन्ता भिडाएर नेता मोज गर्दा खेरि भारत ले झन्डा यहाँ,फराएको देखे ।
रामकृष्ण पौडेल "अनयास"
भरतपुर -13,गजलकुन्ज चितवन
Please follow and like us: