बिहिवार १८ तारिक अपरान्ह २ बजे बहुरंगीयवादका अभियन्ता समदर्शी काइला र साङ्केतीक दर्शनलाई बोकेर हिद्दै गरेका कवी केदार सङ्केत विस्वकै अग्लो मानव निर्मित 829.84 मीटर तथा (2,723 ft) मा कविता वाचन गरेर यता सानो रेकर्ड राखे । जहाँ मुम्चा राइले पनि एउता कविता वाचन गरेका थिए ।   तेसपस्चात दुवईको याक एण्ड एती रेस्तुरेन्टमा साङ्केतिक दर्शन तथा बहुरङ दर्शनको     अन्तर्कृया  अन्तरक्रिया कार्यक्रम पनि पनि सम्पन्न भयो जहाँ पि एस लिम्बु निस्चल, रविन तमाङ, मुम्चा राइ, सालीक राम पन्थी लगायत अरु बिभिना समुदाएका समाज सेवी तथा बुद्दी जिविहरुको पनि उपस्थित रहेको थियो ।    यस्कोलागि प्रायोजक कर्ता विश्व नेपाली साहित्य महासंघ , www.sahityasangalo.com सिर्मी पत्रिका नेपाल र सुनुवार सेवा समाज बेलायात तथा रेडियो नेपाल उद्गारका प्रस्तोता रमेश पौडेल प्रति हार्दिक आभार व्यक्त गर्दछौ /

संसार कै अग्लो मानव निर्मित भीरमा नेचुरल भिर्मा हुर्केका यी कविहरुको सङोल कविता वाचन ले हामी जहाँ बसे पनि हामिले हरेक कुरोमा  सङ्केतहरु दिन सकिने कुरोमा यिनिहरुको जिकिर रह्यो  उक्त दिन ।

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *