-रामकृष्ण पौडेल "अनयास"

काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन्
जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्।

मरेको लाई ब्युउँताउने रे  अझैकति पुगेन  र
चार वर्ष नेपालीको रगत टन्ऩ खाईयो भन्छन् ।

गरीब दुःखी नेपालीको    सपना सबै जलाएर
कुकुरहरु हड्ड़ी खोज्दै गाउँमा फेरी आइयो भन्छन्।

आफ्नै झोली भर्न मस्त   संबिधान नबनेनी
चिल्ला गाडी राजधानीमा भब्य महल पाईयो भन्छन् ।

गजलकुन्ज,भरतपुर
 चितवन
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *