-रामकृष्ण पौडेल "अनयास"

अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनि
आउने दिन बाँकि रैछ साहुले मिति गन्दा बैनि ।

गाउँ वेँशि डाँडाकाँडा गुन्जिदाहुन तिजका गित ले
भक्कानिदै रुदै हौली नमान न धन्दा बैनि ।

तिम्रो हातको भाईटिका आमाको त्यो आशिर्बाद 
संझिल्याउदा हकानिदै अत्तिन्छ मन खन्दा बैनि ।

मात्तृभूमि ईष्टमित्र सबको माया त्यागि बिदेश
धाउँदा आखिर फसाई छाड्य़ो समयको फन्दा बैनि । 

http://ramkrishnakapana.blogspot.com/
भरतपुर- 13,गजलकुन्ज 
चितवन
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *