• रामकृष्ण पौडेल”अनयास”
    गजलकुन्ज

म तिम्रो जवानि देखेर आए
छातिमा नाम लेखेर आए ।

बैशले अचेल जिस्क्याए पछि
यौवनको तिर्खा मेटेर आए

सुख र खुशि म बाँड्छु भन्दा
दुःखको आभाष भेटेर आए ।

सुनेर सबै कहानि तिम्रो
बगेका आँसु छेकेर आए ।

उमेरको रहर बाँकिनै राखि
नपुग्दै पाईला टेकेर आए ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *