गजल उचालेछौ टाकुरा त्यो दह्रो रैछ पाखुरा त्यो भाब तिम्रो मिठो थियो गरीमाको आकुरा त्यो बेरी हाल्छ बार बार झारी देउ माकुरा त्यो थान्ग्राहरू हालिदेउ बढ्छ होला लाकुरा त्यो स्वादिलो पो बनाएछौ पकाउदा चाखुरा त्यो . अस्तु : विवेक दुलाल क्षेत्री "दमक " दमक , झापा हाल : अबुधाबी , यु ए इ
Please follow and like us: