केहि स्रेन्यु/हाइकुहरु
दशैँ र दशा
एकैसाथ भित्रियो
कठै दोलखा .
यो उपहार
मन भन्दा गरुङ्गो
फुलको माला .
उज्यालो छैन
रित्तीएको सिउदो
युद्दको चोट .
यो निर्बाचन
मसल र मसला
मनी पावर .
तिम्रो रुमाल
अतित ब्युझाउछ
मायाको चिनो .
यो मरुभूमि
सार्है बैगुनी छ
तिमी सन्चै छौ ?
by Bhanu Dulal
|
|
|
Please follow and like us: