-मुना मुखिया (बाख याअता)
……………………..
आँ गो
खाइच–चिपुकिमि यो रिन–ने चाब–नुङ
शेति फुअबुरमि यो प्लाप–साला पा गेर–ने चाब–नुङ
सुबुरागिकालि गिच–चा काः सारिङमि युप–शो बुदि
फुरेलुआनकालि नाःमि चो–शो बुदि
दिम–ला गाः सुबुतेइतेइ दिप–चा माल–बा गोइ
देयिलिकिआ चेल–माचेल–सिमि साप–पा रिम–शो दाब–सिशो गोइ ।
इँकालि रिम–शो मुरु दाप–शान गोमि नाम पाःता ।
शेङ–ना, मेको
आँके जेल–दाग्याम–दा बाअÞमाता
नाःखेम एरोनक्याम काःथकाःथा
शात–खातआ चुइँचिचेँगापुकिमि
तास–ला कोना कोन नाः तुःचा माल–बा गोइ
मार तुइमातुइसि इँकालि जोला–पुँखि÷खादिमुदि नु नामआ सोअÞति ?
आमकालि सुइमि माग्लाअÞबा, गेनाइ माबेअÞबा सुइब–बा ए मुरु
दिब–सिशा, युप–सिशा, होःसिशा यो
मुल दा
नेल–लि तेकारचोअÞकारकालि फार–तेक तेअÞतेक देब्ला दाइँने चाब–बा दुम–शो नुङ
इः नेल–लि खिक्यो ताम–क्यो ओराइ आर–सिआला काइयो माहिँब दुम–शो नुङ
खार–दुसि दुअÞचि पाइश–शो बुसुपुकिआन पिया क्लिःकिल पा दिम–ने चाब–बा दुम–शो नुङ ।
नेनो एँ मुरु, थामा लोः काः
जोला–पुँखि, खादिमुदिकालि राइच–चि मुम–ने जाम–साउ ङाना यो ग्लोःने माजाम–सिबा ।
आँ शाँ गो मेको सोःतिच खादिमुदि दुम–शो नुङ
मार गोइ एका थामाकालि मुल थामा मादाब–शा मासुइने ?
————————————
शालिन जवाफको खोजी
———–
हो म,
चोटहरुमा पनि आनन्द मनाउन सक्छु
शोकहरुमा पनि तढ्पदै रमाउन सक्छु
धर्तीलाई निःसन्देह आकाशले शोषे जस्तै
हिमश्रृङ्खलाहरुलाई सूर्यले रापे जस्तै
पाइतलामुनि संसार दबाउन खोज्ने तिमी
ईश्वरको सृष्टिमा उत्कृष्ट मानिएका तिमी
तिमीलाई स्वभिमान िमान्छे ठानेर नै मैले प्रेम गरेँ ।
तर, त्यो
मात्र मेरो भ्रम रहेछ
समय अन्तरालसँगै
कहरका श्रृङ्खलाहरुमा
जून हेर्दै घाम पिउन खोज्ने तिमी
के थाहा तिमीलाई प्रकृति र प्रेमको उर्ज ?
आफुलाई अजर, अमर ठान्ने ए मान्छे,
दबिएर, शोषिएर, रापिएर पनि
हरेक व्यवधानका प्रतिकार गर्ने बानी परेकी छु
तिम्रा अन्याय विरुद्ध क्रुर र निर्भिक हुन जानीसकेकी छु
विषाक्त राज गोमनहरुको टाउको किचोल्न सक्ने भएकी छु ।
सुन ए मान्छे, यो ध्रुव सत्य कुरा
प्रकृतिलाई अधिकार जमाए पनि जित्न सकिँदैन ।
हो, म त्यही शाक्तिशाली प्रकृति बनीसकेकी छु
के तिमी यो वास्ताविकतालाई अब स्वीकार्दैनौ !
——————————
कोइँच लोःमा अनुवाद : कोइँचबु काःतिच (उत्तम)