तुफान सँग लडेर झोक्का सँग हारेको छु ।
यसरी नै जिवन गाडी अघी सारेको छु ।
पछी पर्दा पछी सधै हुँदैन है, मेरो मित्र
छाल काटी छाल भित्र नाउ तारेको छु ।
फूल हो फूल्नु पर्छ जहाँ भए पनि,
तेसैले त पराइको बगैचामा तिम्लाई छोडेको छु ।
Suman Silwal
Please follow and like us: