सीर माथि मन्दिर राखि ढलाउन थालेको छु।
एक एक गरि तिम्रा तस्बिर जलाउन थालेको छु।
बिदेश गए का युवा हरुलाई उदारण दिन को लागि
ढुङगा माथि सुन चादि फलाउन थालेको छु।
अब मलाई नरोक्नुहोस बा आमा नरोक्नुस
मैले पनि नङ्गरा खिया पैशा कमाउन थालेको छु।
तिमी ले जुन दिन देेखी मलाई छोडेकी थियो
त्यहि दिन देखि एक्लै रमाउन थालेको छु
नाम अबिर हिक्मत भुल
ठेगाना अछाम मार्कु
Please follow and like us: