प्रकृतिको सुन्दर्ता मा तिमी सङै हरौने छु ।
तिमी सङ रम्दै झुमदै तिमी भित्र हरौने छु
श्रीष्ठिकै सुन्दर फुल फुले तिम्रो बगाईचा मा
सधै भरी तिमीलाई हेरि तिमी सङै हरौने छु।
कस्तो होला हाम्रो माया सयौं जुनी नछुट्ने
एसरी नाई तिमि संघ जुनिभरि रमौने छु।
छक्क परुन दुनियाँ नाई हाम्रो जोडी हेरि
कस्तो माया अचम्मको भनी सबै हाम्लै हेरि।
नाम:सुनिल / पाँचथर सिदिन ९
Please follow and like us: