हजारौं गल्ती भए पनि माफी गर्ने माया देखेको छु !!
उनकै यादमा हरेक सपनी भर्ने माया देखेको छु !!
लाखौं सप्ना फुतेपनी मात्र एउटा पुरा गर्नसङ्गै
साथमा हात गासी मर्ने माया देखेको छु !!
गल्ती गर्यो तेरो मायाले ओए गाली गर
भन्दासक्दैन भन्दै तिलपिल आँसु झर्ने माया देखेको छु !!
लत्याएर चाहानाहरु बरै मारेर सपनाहरुउनकै
खुशीको लागि टाढा सर्ने माया देखेको छु !!
#कालेदाई#राजेश
Please follow and like us: