माया रैछ भुमरी, फनफनी घुमाउने
अरू म के बताम छैन आजभोलि
बसेर तिमीलाई एकोहोरो सम्झिने
योभन्दा अरू काम छैन आजभोलि
मायाले थिची–थिची मुटु पत्थर बन्यो
थियो मायाकै गोदाम छैन आजभोलि
Please follow and like us:
माया रैछ भुमरी, फनफनी घुमाउने
अरू म के बताम छैन आजभोलि
बसेर तिमीलाई एकोहोरो सम्झिने
योभन्दा अरू काम छैन आजभोलि
मायाले थिची–थिची मुटु पत्थर बन्यो
थियो मायाकै गोदाम छैन आजभोलि