मुक्तक
निष्ठुरी मायाले मुटुमै छुरा हानेपछि।
मन दुख्यो मुटु दुख्यो डेरा सारेपछि।।
आज बल्ल मायाको महत्त्व बुझियो।
जिन्दगीको, सफरमा ठेस लागेपछि।।
पुष्कर साउद
Please follow and like us:
मुक्तक
निष्ठुरी मायाले मुटुमै छुरा हानेपछि।
मन दुख्यो मुटु दुख्यो डेरा सारेपछि।।
आज बल्ल मायाको महत्त्व बुझियो।
जिन्दगीको, सफरमा ठेस लागेपछि।।
पुष्कर साउद