ए हजुर सम्बन्ध नजोड्नुस् अनुहार हेरेर
भविष्यमा दुख पाइएला क्षणिक प्यार हेरेर
सबै असल भेटिन्छन् भन्न सकिदैन महोदय
म त भन्छु अगाडि बढ्नुस् मात्र संस्कार हेरेर ।।
✍️ बालकृष्ण गौतम
हेटौंडा ,मकवानपुर
हाल दोहा ,कतार ।।
Please follow and like us:
ए हजुर सम्बन्ध नजोड्नुस् अनुहार हेरेर
भविष्यमा दुख पाइएला क्षणिक प्यार हेरेर
सबै असल भेटिन्छन् भन्न सकिदैन महोदय
म त भन्छु अगाडि बढ्नुस् मात्र संस्कार हेरेर ।।
✍️ बालकृष्ण गौतम
हेटौंडा ,मकवानपुर
हाल दोहा ,कतार ।।