मुक्तक ( होस गर )
1,
माथि छौ होस गर है, लडदा कतै समाउने ठाउँ हुने छैन
ठूलै मान्छे हौ पदले होस गर बाहिर रमाउने ठाउँ हुने छैन
हुँकारलेमात्र ढाकिंदा रहेनछन् कुकर्म, दृष्टान्त जताततै छन्
।
भ्रष्ट भएपछि बुझ, पाखोबारी बाहेक कमाउने ठाउँ हुने छैन
2,
दुईदिने जिन्दगी हासखेल गरेर रमाउनु पर्छ।
दुश्मनलाई पीडा लुकाई हासो देखाउनु पर्छ।।
यी मेरा बुढा बा-आमा भन्नत भन्नु हुन्छ यार।
छोरा आफ्नो जिन्दगी मजबुत बनाउनु पर्छ।।
3,
जुनै राम्रो आकासको छुन नसकेनी
यो जुनिमा म तिम्रै हुन नसकेनी
छैन कुनै पश्चाताप दैब तिमीसंग
हराएको छैन हॉसो रुन नसकेनी।
पुष्कर साउद
Please follow and like us: