मुक्तक
अञ्जान मान्छेलाई प्रेमीका सम्झेर।
ठुलो गल्ती गरियो~ दिलमा राखेर।।
मैले आफ्नै प्रेमिका सम्झेको थिए।
धोका दिएर गई कोमल दिल तोडेर।।
पुष्कर साउद
मुक्तक
ती तिम्रा मनका कुरा मलाई भनेर जाउ।
कसरी भनु सम्झना स्वरुप छाडेर जाउ।।
यी मेरा आखा तिमीलाई हेरिरहेका छ्न।
आउ प्रिया,,एकछिन मुटुमा बसेर जाउ।।
पुष्कर साउद
Please follow and like us: