मुक्तक:१००
कतै पनि नछुट्टिने कडा डोरि कस्नु पर्यो
तिम्रो मेरो एउटा सुन्दर जोरि कस्नु पर्यो ।
आउने जेठमा गरौला घरबार पिर नगर
बिहेको पहिलो सन्तान छोरी कस्नु पर्यो ।।
महेश फर्साल ( परिबर्तन )
रास्कोट न.पा.६ कालिकोट
Please follow and like us:
मुक्तक:१००
कतै पनि नछुट्टिने कडा डोरि कस्नु पर्यो
तिम्रो मेरो एउटा सुन्दर जोरि कस्नु पर्यो ।
आउने जेठमा गरौला घरबार पिर नगर
बिहेको पहिलो सन्तान छोरी कस्नु पर्यो ।।
महेश फर्साल ( परिबर्तन )
रास्कोट न.पा.६ कालिकोट